सिनामंगलको एक होटलमा युवक-युवती मृत फेला

काठमाडौं । सिनामंगलको एक होटलमा युवा–युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
शनिबार साँझ सिनामंगलस्थित होटल जन्मभूमिमा आएका युवायुवती होटलको कौसीमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको जनाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएको छ ।प्रहरी टोली घटनास्थलमा भर्खर पुगकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_pEU5ypVuca_i1kmnfxf4tr5xngawfcscwapllsckvotjvmsqcxjg5imzzauo1lvheotleth.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_kYwFzWMxy0_flm3hjmugrwbpmusvfww2ayp9bdfbxfasomnihdkid8mwkabfd7zqr2wtfzj.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_T7WYaySsPt_nu4urwq7vmkdo1gtpnpbuqa56tirk2yojncy6gfcw7xvflqutstsaxjzqgcm.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_qcFUBc4X2t_vyhz64muucqhgaowa3nwzoo5pfo2edgfp4lp73n5v6f5x84bfh08rksrrenr.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_vZpwISseZ9_s5jacfjeho180a3kobp51fooypum2eloy8grrte3mt1ogk6svzwzb1tu17wn.jpg)
प्रतिक्रिया