दैलेखमा बोक्सी लगाएको आरोपमा हँसियाले हानेर भाइले गरे दाईको हत्या

काठमाडौं । दैलेखमा बोक्सी लगाएको आरोपमा हँसियाले हानेर भाइले दाईको हत्या गरेका छन् । दुल्लू नगरपालिका–१३ मालिकाको खणिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीलाई भाई नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले हँसियाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
आफूलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै गएको बुधवार साँझ कर्णबहादुरको घरमै पुगी भुवनसिंहले हँसिया प्रहार गरी घाँटी आधा छिनालेको लगतै घटनास्थलमै कर्णबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।
मृतकको शव दुल्लू अस्पतालमा पोष्टमार्टम भईसकेको छ भने आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक प्रारम्भिक अनुसन्धान थालिसकेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_CnOnZjWCN1_zlpfbeqnayjvg6gyjpm3kvbvlqxd8edndjrrcnadqubzmytdcmwtebhxth8t.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_EMd9shxWQ6_sqi4fah4oqznmtvfrvedqicrsqcopsec3gbmxxcnkuq2ukesmhyshljvscno.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_PlyalSGwsZ_tflhb54sbactv4jf4a73ne4k0ufcltgibsu7llsdzdgukcpzyhiovsymssat.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_cVQjCsE3VS_xrond98otjfz3mwyhm5oowy0vdsr9a3jje2nmqivnqf5jxx8jn6hthyyexvc.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_rSEGlETbt1_uyrqc7czey6xqoz7ekpk6ssse12v4i7q7i5pxt0lfz2t9zehda66dgxvykvn.jpg)
प्रतिक्रिया