भक्तपुरमा महिला मृत फेला

काठमाडौं । खुट्टा बाँधिएको अवस्थामा भक्तपुरमा महिला मृत फेला परेकी छिन् । भक्तपुर नगरपालिका–३ दरबारस्क्वायर इछुगल्ली बस्ने ४९ वर्षीया विष्णुकुमारी त्वयना घरमै मृत फेला परेकाे जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घरको चौथो तलामा एक्लै बस्दै आएकी विष्णुकुमारी कपडाले दुवै खुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकाे परिसरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
घटनास्थलमा जिल्ला प्रहरी परिसरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली, केनाइनबाट कुकुरसहितको प्रहरी टोली र अपराध शाखा भक्तपुरबाट प्रहरी टोली खटिएको थियो । संयुक्त प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि काठमाडाैं मेडिकल कलेज भक्तपुर पठाएको छ ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_ARm2YoHzGD_fdzwftcqzfk5i4unua0eywjffgj3runbligpb7vefwuvtdcv6y9c4yw8si50.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_2o87DFbB8q_zdfyu7fdojyldhioezlwnuxmqvxfwh7dokvtzeove3yvx8wcwt7bmw0jrhoh.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_FK0rAdtb3u_vqbqdjzfalqkevjrza5spc5f9j60rzavdkggivvlij5sv2spmlmio773urqh.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_30uM6oSvrl_ghk95pkpnvfwlzepuxhajlkglma75ofnz698myacpnag1cncszf26vqxbgsx.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_oFzq5fJpvt_shmgepv93xhuqgzl2ikg9kh0bla0lr1kzrleloxhbxmzidk2o93ci2tjihbl.jpg)
प्रतिक्रिया