बागलुङ दुर्घटनाका पाँचैजना मृतकको खुल्यो पहिचान

काठमाडौं- बागलुङमा पिकअप भ्यान दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै सोमबार बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा जैमिनी-८ केवईका चालक ३८ वर्षीय महेन्द्र पुन, सोही स्थानका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीषले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
ग२च ९२४७ पिकपअ भ्यान सडकदेखि १०० मिटरभन्दा तल खसेको थियो । पिकअप भ्यानमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । दुर्घटनामा घाइते भएका सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीष शरीरको विभिन्न भागमा चोट लागेको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_POZr1c4Hgf_yp0kkl1gkaltshb6yiuo7dew21iatetpmnwypvxfeiix6d6cbdtzuwhe3say.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_Gv80Y8xJUg_oveuiqmkffm73fqseqij3jbqoqajv4eq3vhcklqb4ssmaeo0jyl7whgb8ggb.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_pPXBd2Uosi_m2xziziel89nsd9ibqzp6otmtbjkshtv2kfevzjzsqgi4uffxsx00zbso46f.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_UBa8xTDxIz_jh10abrqemugwt5mww59vvyzq5edpzwyo4hd2tw81x5cymoizi96zcojqrr9.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_wqEmk9l42p_ig9rqz5jbxkvfpspqajrdpazco6g0firhbd8jqjdtujvn1wgxt8srhlpw9e3.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_jMys9KKFdw_qmzka5jetbzaroecpandj06xf2ztowchvfuywymyjwc3ua13t2aszy0u89z0.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_hSt51lilyP_ri5f5wurhgokmxumryfikuhqrqhdgcf13vrpvrxdetcxr6eqcu6djfhuwbwr.jpg)
प्रतिक्रिया