नेपालकै पहिलो निःशुल्क बस प्यासेन्जर लाउन्ज चन्द्रागिरीमा

काठमाडौँ, नेपालमै पहिलोचोटि चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ स्थित ढुङ्गे अड्डा मा बस सेवा प्रालीले नेपालका विभिन्न गन्तव्यमा यात्रा यात्रा अघि प्यासेन्जरहरूको लागि निःशुल्क रूपमा नेपालकै पहिलो फ्री बस प्यासेन्जर लाउन्ज सञ्चालन गरेको छ।
भिडम भिडमा बालबच्चा बोकी, सामानहरू बोकी धुलो मैलोमा बीच सडकमा यात्राका लागि बसहरूलाई कुर्नुपर्ने, बाध्यताबाट मुक्त पाउनको लागि बस सेवाले प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याएको हो।
यो लाउन्ज सञ्चालन भएपछि प्यासेन्जरहरूले सरल सुविधाले बस नआउन्जेल यहाँ आरामदायी तरिकाले बस्न सक्नुहुनेछ। एसीको सुविधा, खानेपानीको सुविधा, इन्टरनेटको सुविधा, र टिकट काट्ने सुविधा समेत यस प्यासेन्जर लन्चमा उपलब्ध छन्।
विशेषगरी बालबच्चा भएका प्यासेन्जरहरू, वृद्धा आमाबुवा समेतका प्यासेन्जरहरू, अपाङ्ग प्यासेन्जरहरू विद्यार्थी प्यासेन्जरहरू, आदिका लागि यो बस सेवा द्वारा सञ्चालित निःशुल्क प्यासेन्जर लाउन्ज एकदम उपयोगी रहेको कम्पनीका सञ्चालकले बताउनुभयो। आगामी दिनहरूमा यस सेवालाई नेपालभर स्थापित गर्ने कम्पनीको लक्ष्य समेत रहेको सञ्चालकले बताउनु
भयो।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_ciDotkaKx4_4hayxlnpah3byqijgxyt8dvhxd51hqqgeoctjclbqseowyxxqi4iijcidyrd.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_vtCynTek0T_xld442gvgfh6zurzhwlw3qjrig4ifhc3fsxkiarq8lu0zv7qu4okonopc7e3.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_LndVwBXvGq_csvzhmcdyenpaakwlfo6jxmajntwtzljglkvij1omt5d6dz8satfmmydyos3.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_pNSQct9xMk_1j3pc0ghyz0ald6fyrzzj1y0ijepach5awdjbqmx5cztpiwcqk3rzne2f7yo.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_FvUAO8tePQ_qi77oqhqe8ik6165n0wr8kbkxrhdyhisurpxofb4vjfffqe5cf0f0hy26sfj.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_LZnD0xjBfy_l9nufvfpsvoerfzdibavwkuwplamw7p8mlyjfemfmqlh5apasrorowzquclg.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_s9Tlfa9k0b_w5xxdwiufnauvxmk92xjxfqy8k18vz7y2vbyvlddhqtombhhqfyzvwf37ej0.jpg)
प्रतिक्रिया