क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेट सुनिश्चित
%2520(32)_KQT8lhAvqw_qlmad3dx74d3id5bxtyr0hiwvn11rc0zc3qkgsswvexs4olpoi4qwchzkr6z_b8ya5wH5cD_ipspx7oy0j9qyg1r3skklo5actzwj186jk4uongxyhumpy1lovaypcv70oip.jpg)
रामेछाप ।
गत असोज महिनामा आएको बाढी पहिरोको कारण क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकाले ८ अर्ब ५० करोड रुपैँया बजेट सुनिश्चित गरेको छ । बाढी पहिरोबाट क्षति भएको बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेटको स्रोत सहमति भएको हो ।
क्षतिग्रस्त राजमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत अवोनक गरेपछि सडक मर्मतको लागि बजेट सुनिश्चित गरिएको हो । सो क्रममा मन्त्री दाहालले वर्षाको बेलामा पनि सडक अवरुद्ध नहुने गरी काम गर्न निर्देशन समेत दिएका थिए ।
सो सडक निर्माणको लागि ९ अर्ब ६६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बीपी राजमार्गको भक्तपुर नेपालथोक खण्डलाई सात अर्ब ५० करोड र खुर्कोट खण्डलाई एक अर्ब रुपैयाँ सुनिश्चित गरिएको छ । दुवै सडक खण्ड निर्माणका लागि चालु वर्षमा एक अर्ब ७० करोड रुपैयाँ विनियोजन हुने भएको छ ।
अस्थायी सडक पुनर्निर्माणका लागि बिपी राजमार्गको दुवै खण्डमा २१ करोड २५ लाख विनियोजन हुने भएको छ । बाढीले क्षति पुर्याएको रोशीखोला क्षेत्रमा अहिले खोला किनारबाट अस्थायी सडक बनाइएको छ । बजेट प्राप्त भएकोले सडक निर्माणको काम तुरुन्त अघि बढ्ने सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए ।
बिपी मार्गको रोशी खोला खण्डमा बाढीले ठुलो क्षति पु¥याएको छ । अहिले काठमाडौंबाट रामेछाप, सिन्धुली लगायत पूर्व आउने यात्रीहरूले खोला बगरको कच्ची सडकमा निक्कै कष्टकर र जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_aejDbkyLo5_6rmldlmlqymaw1xia3od1271jrlsthcxfzsuizpq7uej0svpuyqtd5rsi8sg.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_eO0cf0AXk1_huibyaptm4zyeh2qnh10ihwfgzlhx52p7jricmuxtxnve4gxcf6n6mnqancm.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_bcOs44GDfU_8cpevosgbsxubq6xbhoroy6q4rrclbkxzrdqcswenmegtahk8uw5rrnyihdl.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_tXf9q5y5z4_obau9utmm9fa2fx8nyaxolb2ylcvasrxcfhrygnscpji3haej2roc3n03ckx.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_bmZGiohQhp_lphq3ebbkvaaavgy9gksgzfxhnmcmqokdkapyunee2slrzasac6qidz2huqp.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_RWpJ8ba26H_s1vhtd3uumg5lc7ni3mjkjodrnn8ka72ejm8lw1z4dkcpyje8zdexlrfxjm8.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_TCaCtSj12t_umg0rsp0j5zs4b6dm2mmndgbwbkmmqutoqmsnzomw1ei3q60oidnhnhrifzp.jpg)
प्रतिक्रिया