चितवनको दोस्रो जित, पोखराको हार

काठमाडौं।
नेपाल प्रियिमर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले लज्जास्पद हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले फितलो जवाफी ब्याटिङ गर्यो । खेल ३।२ ओभर पुग्दासम्म नै पोखराले ६ विकेट गुमायो ।
टोली १३।२ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो । यसअघि चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपराले अर्धशतक प्रहार गरेका थिए । उनले ३८ बलमा ३ चौका र ३ छक्क प्रहार गरे । कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६ र हसन इसाखिलले १४ रन बनाए ।
यो चितवनको लगातार दोस्रो जित हो ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_at8XX3WGcW_g3woeluxqfiqtfewh3ckerens6m97tfxgqbsrskfpqgwz2pp2ruv1be2lq4w.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_Cci8OrUTJv_t5h80ecnmqzfz7ocgcfy1lmovaohfwitmnqt2nte6hkigwbglrjdewo9eeub.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_M3dIE1pPbF_qbz8tnjhouns8tspkdnbns2xsadksmrzdvvgwlmqoq3eqveowdduktiiebbv.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_yDEQphQKzy_eejfbkm6fponlbcnk6yzcvx0vhat4c1r4e2dhxjio5wtj8jrtmcchcu18qod.jpg)
प्रतिक्रिया