अन्डरवर्ल्ड डन दाऊद इब्राहिमका कारण भारतमा फेरी खतरा


अंग्रेजी अखबार टाइम्स अफ इन्डियाकाअनुसार मुम्बई हमलाका नाइके दाऊद र शकीलबीच मनमुटाव भएको छ । जसको कारण दाऊदका भाई अनीस इब्राहिमको कारोबारमा दख्खल नै प्रमुख कारण रहेको इन्टेलीजेन्स सूत्रले बताएको उल्लेख छ ।
दाऊद र शकील पछिल्लो तीन दशकदेखिसँगै काम गरिहेका थिए । अखबार अनुसार दाऊद का भाई अनीस पाकिस्तानमा बस्दै आएकाछन् । यी दुई ग्याङ अलग भए भारतका विरुद्ध खतरा बढ्नसक्ने अड्कल गरिएको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_aFFmnVOsO0_p7urebguyv8vtaayb94ixn62dyswnuj5vpisiwduxafqnujerkcqayxmu6cm.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया