नयाँ दिल्ली । भारतको हैदरावादमा भेटेनरी डाक्टरलाई बलात्कार पछि हत्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले इन्काउन्टर गरेको छ । अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया भेटेनरी डाक्टरलाई रा ...
काठमाडौं । पूर्वी जर्मनीमा रहेको विश्वप्रसिद्ध सङ्ग्रहालयबाट करिब एक अर्ब युरो अर्थात झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ मुल्य बराबरका बहुमूल्य गहनाहरू चोरी भएको छ। जर्मनीस्थित ड्रेसडेनमा रहे ...
काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा स्थानीय समयअनुसार शुक्रबार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकन भौगर्भिक सर्भेले जनाए अनुसार भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोम ...
काठमाडौं । उत्तरी मेक्सिकोमा संदिग्ध लागू औषध माफियाको हमलामा ६ जना बालबालिकासहित तीन जना महिला अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु भएका दुई बालबालिकाको उमेर ७ वर्षभन्दा कम भएको बताइएको छ ...
काठमाडौं भारतको सुप्रिम कोर्टबाट गठित प्यानलले नयाँ दिल्लीलाई ‘जनस्वास्थ्य आपतकालीन’ घोषणा गरेको छ। यसअघि दिल्लीका मुख्यमन्त्री अरविंद केजरिवालले दिल्लीलाई ग्यास चेम्बर भएको बताएका ...
काठमाडौं । इस्लामिक स्टेट (आईएस)ले आफ्नो नेता अबु बक्र अल बगदादी मारिएको पुष्टि गर्दै नयाँ नेता चुनेको छ । बगदादी मारिएपछि आईएसले अबु इब्राहिम अल–हाशमीलाई नयाँ नेता चुनेको हो । २७ अक्टुब ...
काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धानलाई औपचारिक रुप दिन संकल्प प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारि ...
काठमाडौं । इस्लामिक स्टेट (आइसिस) का आतंकवादीहरूले लुकाएको करिब तीन अर्ब रूपैयाँ बराबरको धन इराकी मरूभूमिमा फेला परेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमम ‘द मिरर’का अनुसार आइसिस प्रम ...
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको राजीनामा माग गर्दै ठूलो प्रदर्शन भएको छ । विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा–ए–इस्लाम (जेयूआई) ...
काठमाडौं । बेलायतको राजधानी लन्डनको पूर्वीभागमा बुधबार एउटा ट्रकभित्र भेटिएको ३९ जनाको शव चिनियाँ नागरिकको भएको खुलेको छ । बेलायती सञ्चार मध्यमहरूले स्रोतको हवाला दिँदै मृत भेटिएका सबै चिनियाँ ...
काठमाडौं । बेलायतको राजधानी लन्डनको पूर्वीभागमा बुधबार एउटा ट्रकभित्र ३९ जनाको शव भेटिएको छ । सो ट्रक अर्को युरोपीयन राष्ट्र बेल्जियमबाट जहाजमा हालेर वेलायत ल्याइएको प्रहरीले जनाएको छ। तर, ट्र ...
काठमाडौं । मेक्सिकोको उत्तरी क्षेत्रमा सुरक्षाकर्मी र लागूऔषध तस्करहरुबीच गोली हानाहान भएको छ। कुलिएकान क्षेत्रमा प्रहरीको गस्तीका क्रममा शक्तिशाली मानिएको सिनालोआ ड्रग कार्टेल समूहका नाइके ओभ ...
काठमाडौं । साउदी अरबमा भएको बस दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । यात्रु बोकेको बस अर्को स्काभेटरसँग ठोक्किदा सो दुर्घटना भएको प्रहरी प्रवक्ताको भनाई उदृत ...
काठमाडौं । सिरियामा युद्धविराम गर्न अमेरिकाले राखेको प्रस्ताव टर्कीले अस्वीकार गरेको छ । टर्कीका राष्ट्रपति रेजेप एर्दोगानले उत्तरी सिरियामा युद्धविराम गर्न अस्वीकार गरेका हुन् । यसअघि अमेरिकी ...
ठमाडौं । जापानमा आएको ६० वर्षयताकै ठूलो आँधीले कम्तीमा ५ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । आँधीपछि वर्षा र पहिरो गएपछि अधिकांश स्थानक ७० लाख मानिस प्रभावित भएका छन् । राजधान ...
काठमाडौं । उत्तरी चीनमा एउटा यात्रुवाहक बस विपरीत दिशाबाट आइरहेको लरीसँग ठोक्किँदा बसमा सवार ३६ जनाको मृत्यु भएको छ भने सोही संख्यामा घाइते भएका छन् । बसमा ६९ जना यात्रु सवार थिए । बाटोमा गुडि ...
काठमाडौं । भारतको कश्मीरमा संविधानको धारा ३७० हटाएपछि आतंकवादी घटना गराउन लगातार प्रयासहरू भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सुरक्षाकर्मीहरूको उच्च सुरक्षा सर्तकताका कारण कश् ...
काठमाडौं । पहिलो असफलतापछि पुनः भारतले चन्द्रमामा पठाएको चन्द्रयान–२ पनि असफल भएको छ । चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्क टुटेको छ । भारतको पहिलो चन्द्र ...
काठमाडौं । जिम्बावेमा झन्डै चार दशक शासन गरेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको निधन भएको छ। सिंगापुरमा उपचार गराइरहेका मुगावेको शुक्रबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ ...
काठमाडौं । अफगानिस्तानमा भएको तालिवानीको आत्मघाती बम बिस्फोटमा दुई नेपालीको मृत्यु भएको छ । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे बम बिस्फोट भएको थियो । सो बिस्फोटमा परी ...
काठमाडौं । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ भने दर्जन बढी घाइते भएका छन् । एल पासोमा ४ साताअघि भएको घटना सेलाउन नपाउँदै टेक्सासका पश्चिम ...
काठमाडौं । आणविक शक्ति राष्ट्र पाकिस्तानले २९० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गरेसँगै छिमेकी मुलुक भारत तरंगित बनेको छ । भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने स ...
काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले एक महिला अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता अनधिकृत रूपमा चलाएको विषयमा अनुसन्धान सुरु गरेको छ । सो आरो ...
काठमाडौं । रूसको मस्कोनजिकै बिहीबार एक चालकले मकैबारीमा जहाज अवतरण गराएका छन्। मस्कोको जुकोभ्स्की विमानस्थल क्राइमियाको सिम्फेरोपोल जानका लागि उडेको जहाजमा टेक अफ गरेको केहीबेरमै चराको एक बगाल ...
इस्लामाबाद । काश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा भएको गोली हानाहानमा परी पाँच जना भारतीय र तीन जना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानको डन न्युजले जनाएको छ । नियन्त्रण रेखामा भएको ...
काठमाडौं । भारतीय कांग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेर उनकी आमा सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चुनेको छ । यसअघि सोनिया गान्धीपछि राहुल अध्यक्ष चुनिएका थिए । लोकसभा चुनाव २ ...
काठमाडौं । भारत सरकारले जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ।राष्ट्रपति रामनाथ कोविन्दले जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० ...
काठमाडौं । अमेरिकामा तीन घण्टाभित्र दुई स्थानमा बन्दुक आक्रमण भएका छन्। आक्रमणमा परी २९ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार हुँदा २० जनाक ...
काठमाडौं । अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् । गभर्नर ग्रेग एबोटले यो टेक्सासको इतिहासमा धेरै हताहती भएकोमध्ये एउटा दिन भएक ...
काठमाडौं । आतंकवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको पनि मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले बताएका छन् । उनको मृत्यु भएको भनिए पनि मिति र स्थानबार ...
काठमाडौं । पाकिस्तानी सेनाको एउटा विमान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक दलका पाँच सदस्य र १२ जना सर्वसाधारण छन ...
काठमाडौं । ब्राजिलको पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । १६ जनाको शीर छेदन गरिएको छ । अधिकारीका अनुसार अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म झडप भएको थ ...
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा ग्लारिक फेस्टिभलका क्रममा गोलीबारी हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार राति भएको सो गोलीकाण्डमा अन्य १२ जना घाइते भएको सहरका ...
काठमाडौं । चीनमा एक महिलालाई २० वर्ष जेल सजाय दिइएको घटनाले चर्चा पाएको छ । १ सय १८ जना अनाथ बालबालिकालाई पालेर समाजसेवीका रूपमा चर्चित बनेकी ५४ वर्षीया लि यान्सियालाई २० वर्षको जेल सजाय सुनाइ ...
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान तीन दिनका लागि अमेरिका भ्रमणमा गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको भेटवार्ता मंगलबार हुने छ । अमेरिका भ्रमणमा इमरान खानसँग ...
काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी रक्षाका लागि भन्दै साउदी अरबमा सेना राख्ने भएको छ । इरानसँग तनाव चुलिदै जाँदा विद्यमान खतराबाट स्वार्थरक्षाका लागि भन्दै अमेरिकाले १ ...
काठमाडौं । नाइजेरियाको लागोस सहरको विमानस्थलमा उड्नका लागि टेकअप गरिरहेको विमानको पंखामा एक व्यक्ति चढेपछि हंगामा मच्चियो । विमानको पंखामा मान्छे चढ्दै गरेको देखेपछि विमानमा रहेका सबै यात्रु अ ...
काठमाडौं। मुम्बइमा सन् २००८ मा भएको आक्रमणको मुख्य योजनाकार भनिएका हाफिज सईद पाकिस्तानमा पक्राउ परेका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार सईदलाई लाहोरबाट गुजरानवाला जाँदै गर्दा पाकिस्तानको काउ ...
काठमाडौं । दक्षिणी क्यालिफोर्नियामा दुई दसकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन्। मानिसहरूमा भूकम्पका त्रास कायमै छ। उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट क ...
काठमाडौं । आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी कम्तिमा ३४ को मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्। स्थानीय टेलिभिजन नेटवर्क टोलो टेलिभिनले स ...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दक्षिण र उत्तर कोरियाको सैनिकरहित सीमा क्षेत्रमा भेटवार्ता भएको छ। उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपतिबीच ...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ब्यापारिक मुद्दामा नयाँ शिराबाट वार्ता गर्ने सहमति भएको छ । यसले विश्वका दुई शक्तिशाली देशबीच जारी ब्यापार युद्ध ...
काठमाडौं । पूर्वी अफ्रिकी देश म्याडागास्करमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा भागदौड मच्चिदा १६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ५९ औं स्वतन्त्रता दिवसका ...
काठमाडौं । अमेरिकाको हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ। शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सवैको मृत्यु भएको अधिकारीहरु ...
काठमाडौं । भारतको लोकसभा निर्वाचन सम्पन्न हुनेवित्तिकै नेपालमा भारतीय गुप्तचर संस्था ‘रअ’ले आफ्ना गतिविधिहरूलाई बढाएको छ । भारतबाट आएका र नेपालका आफ्ना एजेन्टहरूलाई ‘रअ’ ...
काठमाडौं । दक्षिणी चीनमा भारी वर्षा हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ। त्यस्तै हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन्। वर्षाले सयौँ घरमा क्षति पुर्याउनुका साथै हजारौँ हेक्टर जमिनम ...
काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जरदारी पक्राउ परेका छन् । सम्पत्ति शुद्धिकरणको अभियोगमा उनलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी अधिकारीहरूको टोलीले पक्राउ गरेको हो । जरदारी तथा उनक ...
काठमाडौं । चीनले बराबरी जितको हैसियत र विश्वव्यापी सिद्धान्तका आधारलाई शर्त राखेर अमेरिकालाई व्यापार युद्ध नभई वार्ता गर्न प्रस्ताव गरेको छ । व्यापार युद्धले अमेरिका र चीनलाई मात्र नभई संसारला ...
काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको एक सरकारी कार्यालयमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने एक प्रहरीसहित ६ जना घाइते भएका छन् । भर्जिनिया बीच म्युनिसपल सेन्टरक ...
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार साँझ पद तथा गोपनियताको शपथ लिएका छन्। उनीसँगै कुल ५८ जनालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले हजारौं आमन्त्रित व ...