कोरोना कारण नेपाल र भारतको खाली आकाश !

fligh_plane

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण दक्षिण एसियाली मुलुकमा गरिएको लकडाउनका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा आएको कमीसँगै आकाश खाली देखिएको छ ।

महामारीको रुपमा फैलिएको कोरोनाका कारण अधिकांश मुलुकहरुले लकडाउन गरेको र अधिकांश उडानहरु रद्ध गरेको हुनाले आकाश लगभग खाली जस्तै देखिएको हो ।

हवाई उडानको ट्र्याक गर्न सकिने एउटा वेबसाइटमा देखिएअनुसार नेपालको आकाशमा एउटा पनि विमान देखिएको छैन भने भारतमा पनि ज्यादै नगन्यमात्रामा विमानहरु देखिएको छ ।

Comments

Top