आर्थिक प्रलोभनमा परि राप्रपा चितवनका अध्यक्ष माओवादीमा प्रवेस ! पाण्डेलाई असर पर्ला ?

चितवन। राप्रपा(प्रजातान्त्रिक) चितवनका अध्यक्ष बद्री तिमल्सीना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवनको माडीमा आयोजित एक कार्यक्रममा तिमल्सीनालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अभिर र माला लगाएर स्वागत गरे। तिमल्सीना संगै राप्रपा (प्रजातान्त्रिक) का ३१ जना माओवादी केन्द्र प्रवेश गरेका छन् । सार्वजनिक कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रोपटक माडी पुगेका थिए ।
आर्थिक प्रलोभनमा परेर तिमिल्सिनाको टोली माओवादीमा प्रवेश गरेको भन्दै उनको आलोचना भएको छ।
तिमिल्सिना माओवादीमा प्रवेश गरे पनि चितवन -३ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपा प्रजातान्त्रिक नेता विक्रम पाण्डेलाई भने खासै असर नपर्ने उनका कार्यकर्ताहरु वताउँछन् ।
उम्मेदवारी दर्ताको दिनमा समेत तिमिल्सिना लोकतान्त्रिक गठवन्धनका तर्फबाट अगुवाई गर्दै हिडिँरहेका थिए । तर, अकस्मात लाखौं रकममा बिक्री भई पोलिटव्युरो सदस्य बन्ने आशमा उनी माओवादीमा प्रवेस गरेको वताइन्छ । तिमिल्सिना यसअघि कमल थापाको राप्रपा नेपालको जिल्ला अध्यक्ष थिए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_M50LulK1Cd_kjefnbelwzkypa5yl05vksjtlzecok1qkjbts2cmeglcgpnfqcqxhviunjpl.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_GMba0VU4Jy_a4b6fdedlolf5xzukwfdryrte8nnbdf82dtaz1qxwaqwfpg4vkpv5dizol2p.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_Lx2nqLjyfN_ysdpxp1mhwmvtvwwiiczjsq4onvirycdnr9ljflvhpz1efjvqwsihf0fz3nx.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_4LsrqSnXgE_zupiqtju1ybqwr8puslu9nof0lnqpowcvaqijgouqya8kh3emhmm9iua5zvy.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_1ylQLkkBSX_jc4mctq6pzqlepa25uzu9nyo9oprrmwrqzggglfjsrwqw73f70z3ik6jdky3.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_r7h5ZVQLD9_hi3hh2rkrofxdtpwqt4kad483f6hmssndabhebkrelcmv1icr5noiiz7wkry.jpg)
प्रतिक्रिया