दीपक श्रेष्ठको निर्देशनमा तयार भएको ‘आकाशको जुन’ सार्वजनिक

Pushpa-Raksha
काठमाडौं–
नेपाली फिल्म क्षेत्रलाई तीन दर्जन फिल्म दिएका निर्माता तथा निर्देशक दीपक श्रेष्ठको निर्देशनमा तयार भएको ‘आकाशको जुन’ सार्वजनिक भएको छ । गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर तथा दीपक शर्माको शब्द र संगीत रहेको छ भने भिडियोमा पुष्प खड्का र रक्षा बुढाथोकीसँगै बाल कलाकार काव्या गिरी फिचर्ड छन् । राजाराम बुढाथोकीद्धारा निर्मित भिडियोमा सौरभ लामाको छायाकंन र अर्जुन जिसीको सम्पादन गरेका छन् ।

Comments

Top