नेपालमा एकैदिन ५५ जनाको मृत्यु, ७६६० जना नयाँ संक्रमित थपिए

Corona_Update

Corona_Update

काठमाडौं । नेपालमा एकै दिन अहिलेसम्मकै धेरै जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर कोरोनाबाट ५५ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा १६ हजार ७ सय २ जनाको परिक्षण गर्दा ७ हजार ६ सय ६० जना नयाँ संक्रमित देखिएका छन् भने १ हजार ७ सय ७५ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ती मध्ये १६ हजार १ सय ३१ पीसीआर परिक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टीजोन परिक्षणमा ७३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३ लाख ५१ हजार ५ जना संक्रमित पुगेका छन् भने २ लाख ८७ हजार ७ सय ९० जना कोरोनामुक्त भइसकेका छन् ।

त्यस्तै अहिले ५९ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म नेपालमा ३ हजार ४ सय १७ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन