अध्यक्ष केपी शर्मा ओलीद्वारा अन्तरपार्टी निर्देशन जारी

काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी गराउने उदेश्यले अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरेका हुन् ।
आन्तरिक सर्कुलरमा मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकहरूले पार्टी जीवनमा दूरगामी महत्व राख्ने निर्णयहरू राखिएको छ ।
पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा गरिएका यी महत्वपूर्ण निर्णयहरूलाई एकरुपताका साथ आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पङ्क्तिमा यो अन्तरपार्टी निर्देशन जारी गरिएको सर्कुरमा भनिएको छ ।
बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई छाडेर एकलौटी बैठकले गरेको निर्णय सर्कुलरमार्फत ओलीले तल्लो तहसम्म पठाएका हुन् ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_4WaOsBmHq8_iiwx0alht7upele2eajzhdwaieud1ubgs9kzbdefxezbkxtvwubrzvs8amcr.jpg)
प्रतिक्रिया