काठमाडाैंमा ५३८ सहित उपत्यकामा थप ६७४ नयाँ संक्रमित

Corona_Test

 

काठमाडौं । पछिल्लो २४ घन्टामा उपत्यकामा ६७४ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो देशभरमा ११५४ नयाँ संक्रमित थपिएकोमा उपत्यकामा मात्र ६७४ जना संक्रमित देखिएका छन् ।

 

Comments

Top