उपत्यकामा भदौ २४ सम्मका लागि निषेधाज्ञा !

jorbijor

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ सम्म पुर्याइएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रायलसँगको छलफल पछि निषेधाज्ञा एक साताका लागि थप्ने निर्णय गरेका हुन् ।

आगामी एक साताका लागि निषेधाज्ञा केही खुकुलु गरिने भनिए पनि त्यसबारे छलफल भइरहेको र विस्तृत विवरण केही बेरमा आउने जनाइएको छ ।

 

Comments

Top