पत्रकार दाहालको 'दुई अक्षरको' बजारमा

dinesh dahal

 

काठमाडौं । पत्रकार दिनेश दाहालले 'दुई अक्षरको' म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

पत्रकारिता क्षेत्रका चर्चित पत्रकार दाहालको शब्द, स्वरका साथै म्युजिक रहेको उक्त दुई अक्षरको नामको म्युजिक भिडियो ह्वाइट मिडियाको प्रस्तुति रहेको उक्त भिडियोको निर्देशन र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

जुगल डंगोलको संगीत संयोजन रहेको उक्त म्युजिक भिडियो नमराज घिमिरेले खिचेका छन् । सन् २०१२ मा नै रेकर्ड भएको दाहालले बताएका छन् ।

गीत संगीतलाई सोखको रुपमा प्रयोग गरेका दाहालले गीतमा ‘माया’ के हो भन्दै माया भन्ने शब्दको खोज गीतमार्फत् खोजेका छन् ।

म्युजिक भिडियोः 

दिनेश दाहालको दुइ अक्षरको...

 

Comments

Top