गण्डकी प्रदेशमा थप ५ मा संक्रमण, यससँगै गण्डकीमा १ सय ९७ पुगे

Gandaki

पोखरा । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो तथ्यांकअनुसार पर्वतका ४ जना र नवलपरासी सुस्ता पूर्वका १ जनामा गरी जम्मा ५ जनामा संक्रमण देखिएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ९७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पर्वतको कुश्मा नगरपालिकाका २ जना, जलजला र महाशिलाका १÷१ र नवलपरासी सुस्ता पूर्व मध्यविन्दुका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

Comments

Top