अस्पतालबाट भागेका १ जना संक्रमित युवा अस्पतालको सम्पर्कमा

narayani

 

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका एक जना कोरोना संक्रमित सम्पर्कमा आएका छन् ।

बुधबार दिउँसो अस्पतालबाट २ जना कोरोना संक्रमित युवकहरु भागेपछि अस्पताल र प्रहरीको ब्यापक खोजतलास गरिएको थियो । त्यसपछि एक जना युवक आफैं सम्पर्कमा आएको जनाइएको छ ।

अहिले उनलाई त्यस ठाउँमा लिनका लागि स्वास्थ्यकर्मीसहित प्रहरी गएको जनाइएको छ ।

Comments

Top